Skip to main content
Key prices
Pearl Katarni Rice 25kgRs 2,00010
Sangam Special Katarni 25kgRs 2,025
Goodluck Gold Angoori Rice 25kgRs 1,95025
Rajhans Jeera Masino Rice 25kgRs 1,950
Aashraya Jeera Masino Rice 25kgRs 1,90025
Aashraya Steam Rice 25kgRs 1,500

Insights

Market insights

News, analysis, and commentary on commodities, pricing, and trade in Nepal — updated as our editorial calendar allows.

वीरगन्ज नाकाबाट १० अर्ब २२ करोड रुपैयाँको दलहन आयात

अघिल्लो आर्थिक वर्षमा दलहनको औसत आयात मूल्य करिब रु. १०८.४० प्रतिकिलो रहेकोमा गत आर्थिक वर्षमा यो घटेर करिब रु. ९९.५० प्रतिकिलो पुगेको छ। अर्थात् औसत आयात मूल्य करिब ८ प्रतिशतले घटेको देखिन्छ।
Read insight

सौरभ फुडको ३ अर्ब ४ करोड कारोबार, कुल ऋण बढेर २ अर्ब ९७ करोड पुग्यो

केएल दुगड ग्रुपअन्तर्गतको सौरभ फुड प्रोडक्टले सन् २०२५ मा ३ अर्ब ४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीको सञ्चालन मार्जिन सुधारिए पनि कुल ऋण बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने खुद नाफा ०.९ प्रतिशत रहेको छ।
Read insight